सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित रामेछापका आदिवासी माझी र अन्य समुदाय असन्तुष्ट: जिल्ला प्रशासनलगायत स्थानीय निकायहरुमा १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाए
१८ जनवरी २०२१ (वि. सं. ५ माघ २०७७), मन्थली, रामेछाप सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट रामेछापका आदिवासी माझी र अन्य स्थानीय बासिन्दाले आयोजना सम्बन्धि प्रभावितलाई पर्याप्त जानकारी नदिइएको, अर्थपूर्ण परामर्श नगरिएको र जग्गा अधिग्रहणलगायत आयोजनाका निर्णयमा प्रभावितसँग सहमति नभएको भन्दै जिल्ला प्रशासन लगायतका स्थानीय निकायहरुमा १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। रामेछाप जिल्लामा पर्ने आयोजनाको … More सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित रामेछापका आदिवासी माझी र अन्य समुदाय असन्तुष्ट: जिल्ला प्रशासनलगायत स्थानीय निकायहरुमा १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाए