नेपालमा रेड प्रक्रिया विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

बुधबार, ६ असोज २०७२ जलवायु परिवर्तनका असर न्यूनीकरणको लागि नेपाल सरकारले कार्यान्वयन गर्दै गरेको रेडप्लस प्रक्रियाले देशको सार्वभौमसत्ता र आदिवासी जनजाति तथा वन आश्रित समुदायको अधिकारमा नकारात्मक असर पार्ने भएकोले रेडप्लस प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरिएको रिटको आज भएको पहिलो पेशीबाट सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाऊ आदेश गरेको छ । … More नेपालमा रेड प्रक्रिया विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

Nepal’s Supreme Court issues show cause notice on the writ against REDD+ process

Community Empowerment and Social Justice (CEmSoJ) Foundation Public Statement 23 September 2015 In its first hearing today on a writ petition demanding annulment of REDD+ process being implemented in Nepal for mitigation of climate change, the Supreme Court has issued a show cause notice to the concerned Government agencies. The petition claims that the process … More Nepal’s Supreme Court issues show cause notice on the writ against REDD+ process

जनताको सार्वभौमसत्ता र आदिवासी अधिकार विरुद्ध भएको भन्दै नेपालमा रेडप्लस प्रक्रिया रोक्न सर्वोच्चमा रिट, पहिलो पेशी आज

मंगलबार, ५ असोज २०७२ जलवायु परिवर्तनका असर न्यूनीकरणको लागि नेपाल सरकारले कार्यान्वयन गर्दै गरेको रेडप्लस तयारी प्रक्रियाले देशको सार्वभौमसत्ता र आदिवासी जनजाति तथा वन आश्रित समुदायको अधिकारमा नकारात्मक असर पार्ने भएकोले रेडप्लस प्रक्रिया बदर गर्न माग गर्दै असोज १ गते शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, वन तथा … More जनताको सार्वभौमसत्ता र आदिवासी अधिकार विरुद्ध भएको भन्दै नेपालमा रेडप्लस प्रक्रिया रोक्न सर्वोच्चमा रिट, पहिलो पेशी आज

REDD+ process challenged in Nepal’s Supreme Court, First Hearing Today

Community Empowerment and Social Justice (CEmSoJ) Foundation Public Statement Tuesday, 22 September 2015 A writ petition has been filed at Supreme Court on Friday demanding annulment of REDD+ process being implemented in Nepal for mitigation of impacts of climate change. The petition claims that the process will negatively impact the national authority over forests and … More REDD+ process challenged in Nepal’s Supreme Court, First Hearing Today

आज (३ असोज) नेपालले नयाँ संविधान पाउने दिनलाई धेरैले कालो दिनको रुपमा लिएका छन्

आज (३ असोज) नेपालले नयाँ संविधान पाउने दिन । यो दिनको लागि बालबालिका, महिला, बृद्ध र सुरक्षाकर्मीलगायत कम्तिमा पनि ४० जनाको मृत्यु भएको तथा राज्यका सुरक्षा निकायको हातबाट सयौं घाइते तथा थुनुवामा परेका छन् । तराई/मधेसका अधिकांश ठाउँमा ‘दंगाग्रस्त क्षेत्र’ घोषणा गरी कर्फ्यु लगाई सेना परिचालन गरी देशभर नयाँ संविधानविरुद्ध भएका शान्तिपूर्ण विरोध तथा आमहड्तालको … More आज (३ असोज) नेपालले नयाँ संविधान पाउने दिनलाई धेरैले कालो दिनको रुपमा लिएका छन्

Many mark September 20 – the day Nepal gets a new Constitution – as “Black Day”

Today (September 20), Nepal gets a new Constitution. BUT it comes at the costs of at least 40 deaths of Nepalese, including children, women, elderlies and security personnel, and hundreds injured and arbitrarily detained at the hands of State security forces. Three political “leaders” pushed through the constitution with imposition of curfews in “riot-stricken zones”, accompanied … More Many mark September 20 – the day Nepal gets a new Constitution – as “Black Day”