Tanahu Hydropower Project affected communities submit 26-point memorandum to Energy Minister

18 December 2016 Kathmandu Affected communities of the Asian Development Bank (ADB) funded Tanahu Hydropower Project today submitted a 26-point memorandum to Nepal’s Energy Minister Janardan Sharma informing on their concerns with the Project impacts and setting forth their demands. In the memorandum, the Tanahu Hydropower Directly Affected Area Concerned Committee and Directly Concerned Inundation … More Tanahu Hydropower Project affected communities submit 26-point memorandum to Energy Minister

तनहुँ जलविद्युत् परियोजनाबाट प्रभावितद्वारा ऊर्जा मन्त्री समक्ष २६ बुँदे ज्ञापन पत्र पेश

२०७३ पौष ३, काठमाडौं एसियली विकास बैंकको (एडिबी) संयुक्त लगानीमा निर्माणाधीन तनहुँ जलविद्युत् परियोजनाबाट प्रभावित समुदायका प्रतिनिधिहरुले आज ऊर्जा मन्त्री जनार्दन शर्मालाई परियोजनाले समुदायमा पारेका प्रभावको जानकारी र प्रभावित समुदायका मागसहितको २६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । तनहुँ जलविद्युत प्रत्यक्ष प्रभावित क्षेत्र सरोकार समिति र प्रत्यक्ष सरोकार डुबान क्षेत्र संरक्षण समितिले बुझाएको ज्ञापनपत्रमा तनहुँ जलविद्युत् … More तनहुँ जलविद्युत् परियोजनाबाट प्रभावितद्वारा ऊर्जा मन्त्री समक्ष २६ बुँदे ज्ञापन पत्र पेश