आज (३ असोज) नेपालले नयाँ संविधान पाउने दिनलाई धेरैले कालो दिनको रुपमा लिएका छन्

आज (३ असोज) नेपालले नयाँ संविधान पाउने दिन । यो दिनको लागि बालबालिका, महिला, बृद्ध र सुरक्षाकर्मीलगायत कम्तिमा पनि ४० जनाको मृत्यु भएको तथा राज्यका सुरक्षा निकायको हातबाट सयौं घाइते तथा थुनुवामा परेका छन् । तराई/मधेसका अधिकांश ठाउँमा ‘दंगाग्रस्त क्षेत्र’ घोषणा गरी कर्फ्यु लगाई सेना परिचालन गरी देशभर नयाँ संविधानविरुद्ध भएका शान्तिपूर्ण विरोध तथा आमहड्तालको … More आज (३ असोज) नेपालले नयाँ संविधान पाउने दिनलाई धेरैले कालो दिनको रुपमा लिएका छन्

Many mark September 20 – the day Nepal gets a new Constitution – as “Black Day”

Today (September 20), Nepal gets a new Constitution. BUT it comes at the costs of at least 40 deaths of Nepalese, including children, women, elderlies and security personnel, and hundreds injured and arbitrarily detained at the hands of State security forces. Three political “leaders” pushed through the constitution with imposition of curfews in “riot-stricken zones”, accompanied … More Many mark September 20 – the day Nepal gets a new Constitution – as “Black Day”

नयाँ संविधानको हतारो वास्तवमा कसलाई ?

नयाँ संविधानको मस्यौदामा नयाँ संविधान प्रारम्भ भएपछि ७ दिनभित्र नयाँ प्रधानमन्त्री, २० दिनभित्र नयाँ समामुख र उपसभामुख र ३० दिनभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने संक्रमणकालीन व्यवस्था गरिएको छ । र ६०१ जनाको संविधानसभा व्यवस्थापिका—संसदमा रुपान्तरण भई २०७४ साल (४ वर्षको कार्यकाल) सम्म रहि नै रहनेछ । नयाँ संविधानको हतारो वास्तवमा कसलाई भएको हो? … More नयाँ संविधानको हतारो वास्तवमा कसलाई ?

First event of Youth Dialogue on Federalism

First event of Youth Dialogue on ‎Federalism‬ held yesterday (Saturday, 25 July) at Unique College, Lalitpur in partnership with Leo District 325 A1 with expert commentary on Federalism in the World and Nepal by Political analyst and CA member Honorable Shyam Shrestha. Thank you everyone for your active participation in the dialogue. We look forward … More First event of Youth Dialogue on Federalism

नयाँ संविधानको मस्यौदामा सुझाव पठाउने आज अन्तिम दिन

अहिले संविधान सभा द्रुत गतिमा नयाँ संविधान तयार पार्न कार्यरत छ । परिणामस्वरुप, नयाँ संविधानको मस्यौदा साउन २३ गते सार्वजनिक गरियो । मस्यौदामाथि जनमत संकलनको लागि १५ दिनको न्युनतम समय दिइएको छ र त्यसमा पनि मात्र २ दिन सार्वजनिक सुझाव संकलन कार्यक्रमको लागि राखिएको छ । नयाँ संविधानको मस्यौदामा नेपालका सिमान्तिकृत समुदायका समोवशीकरण, धर्मनिरपेक्षता, संघियता, … More नयाँ संविधानको मस्यौदामा सुझाव पठाउने आज अन्तिम दिन

LAST DAY to send your suggestions on draft of Nepal’s new constitution

Nepal’s Constituent Assembly is currently finalizing a new constitution through a “super-fast track” process.  As a result, draft of new constitution was made public on 8 July. A minimal period of 15 days was provided to collect public opinion on the draft of new constitution while only two days are actually invested for public consultations. … More LAST DAY to send your suggestions on draft of Nepal’s new constitution

नेपालको नयाँ संविधानको मस्यौदाका नागरिकताका प्रावधानमा महिला र मधेसीविरुद्ध विभेद

नेपालको अन्तरिम संविधानमा कुनै व्यक्तिको आमा वा बाबु नेपाली नागरिक भएमा निज वंशजको आधारमा नेपाली नागरिक हुने व्यवस्था गरिएको छ । तर यो अधिकार कागजमै सीमित रह्यो । नयाँ संविधानको मस्यौदामा वंशजको आधारमा नेपाली नागरिक हुन आमा र बाबु दुवै नेपाली नागरिक हुनुपर्ने प्रावधान छ । आमाको नामबाट नागरिकता लिन नसकिने हुनाले नेपालमा ४० लाख … More नेपालको नयाँ संविधानको मस्यौदाका नागरिकताका प्रावधानमा महिला र मधेसीविरुद्ध विभेद

Nepal’s new constitution draft discriminates against women & Madhesis in citizenship

Nepal’s interim constitution provides that any person whose father or mother was a Nepali citizen can acquire citizenship by decent but that right has existed only on paper. Now, the draft of new constitution requires both father and mother to be Nepali citizens for passing on citizenship by descent. Over four million people in Nepal … More Nepal’s new constitution draft discriminates against women & Madhesis in citizenship

Nepal’s new constitution draft fails on marginalized groups’ wishes of federalism

Interim Constitution 2007 guarantees that Nepal is a federal State that will have autonomous provinces with full rights as per the aspirations of indigenous peoples, Madhesi and the people of the backward and other regions. The Constituent Assembly should determine the number, boundary, names and structures of the provinces. New Constitution Draft 2015 does not … More Nepal’s new constitution draft fails on marginalized groups’ wishes of federalism

नेपालको नयाँ संविधानको मस्यौदामा राज्यसंरचनामा सिमान्तीकृत समुदायको सहभागिताको अधिकारमा कटौती

नेपालको नयाँ संविधानको मस्यौदामा राज्यसंरचनामा सिमान्तीकृत समुदायको सहभागिताको अधिकारमा कटौती गरिएको छ । अन्तरिम संविधान, २०६३ मा सिमान्तीकृत समुदायलाई राज्य संरचनाका सबै तहमा समानुपातिक समावेशीको सिद्धान्तको आधारमा सहभागिताको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । (समानुपातिक समावेशी भन्नाले जनसंख्याको अनुपातमा सहभागीता भनेर बुझिन्छ) तर नयाँ संविधानको मस्यौदा, २०७२ सिमान्तीकृत समुदायलाई मात्र नभई खस आर्य समूहलाई … More नेपालको नयाँ संविधानको मस्यौदामा राज्यसंरचनामा सिमान्तीकृत समुदायको सहभागिताको अधिकारमा कटौती